ताजा अपडेट
बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ

नेपालको आवाज

विदेशमा रहेका नेपालीको मतदानसम्बन्धी निर्वाचन आयोगको प्रस्ताव

विदेशमा रहेका नेपालीलाई मतदान गराउने पाँच विकल्प प्रस्ताव, निर्वाचन आयोगले सरकारलाई बुझायो सुझाव

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न पाँच वटा सम्भावित मतदान मोडल सरकारसमक्ष प्रस्ताव गरेको छ।

४ महिनाअघि
सर्वोच्च अदालत भवन र अपाङ्गतामैत्री स्वास्थ्य सेवाको सांकेतिक दृश्य

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट, सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन तथा यौन स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश दिएको छ।

४ महिनाअघि
ललितपुरमा दुर्घटनाग्रस्त SOS बालग्रामको स्कार्पियो

ललितपुरमा SOS बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना: चालकको मृत्यु, पाँच जना घाइते

ललितपुरको महाँकाल गाउँपालिकामा SOS बालग्रामका कर्मचारी सवार स्कार्पियो करिब ५० मिटर तल खस्दा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका…

४ महिनाअघि
राष्ट्रिय परिचयपत्र अपडेटको बहानामा मोबाइल बैंकिङ OTP माग्ने साइबर ठगीसम्बन्धी सचेतना

राष्ट्रिय परिचयपत्र अपडेटको बहानामा OTP माग्ने ठगीबाट सावधान रहन आग्रह

राष्ट्रिय परिचयपत्रको विवरण मोबाइल बैंकिङमा अपडेट गरिदिने भन्दै फोन गरी OTP माग्ने प्रयास बढेकाले बैंकको आधिकारिक एप वा शाखाबाट मात्र विवरण अद्यावधिक…

४ महिनाअघि
अवैध बेटिङ एप तथा अनलाइन जुवा सम्बन्धी डोमेन बन्द गरिएको विषयमा सूचना तथा सञ्चार मन्त्रालयको सूचना

सरकारको कडाइ: नेपालमा २६ बेटिङ एप र ३ लाखभन्दा बढी अवैध डोमेन लिङ्क बन्द

सरकारले अवैध अनलाइन सट्टेबाजीविरुद्ध अभियान तीव्र बनाउँदै २६ वटा बेटिङ एप र ३,०५,६६३ डोमेन लिङ्क बन्द गरेको जनाएको छ।

४ महिनाअघि
सुनसरी जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको कर्फ्यु आदेश

सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका पाँच संवेदनशील बजार क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्म अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ।

४ महिनाअघि
युनाइटेड टेलिकम (UTL) लाइसेन्स प्रकरणसँग सम्बन्धित सांकेतिक तस्वीर

दुई वर्षदेखि किन रोकियो खारेज भइसकेको UTL को लाइसेन्स? राज्यले गुमाउँदैछ अर्बौंको राजस्व

खारेजीको प्रक्रियामा पुगेको UTL को लाइसेन्स दुई वर्षभन्दा बढी समयदेखि अनिर्णीत रहँदा राज्यको राजस्व र दूरसञ्चार क्षेत्रको नियमनबारे प्रश्न उठेको छ।

४ महिनाअघि
नवलपुरमा दुई महिलाको मृत्यु घटनासँग सम्बन्धित सांकेतिक तस्वीर

मन्दिर नजिक बेहोस अवस्थामा भेटिएका दुई महिलाको मृत्यु, विष सेवनको आशंका

नवलपुरमा मन्दिर नजिक बेहोस अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

४ महिनाअघि
टिकटकमार्फत चाँदीको सिक्री किन्ने बहानामा भएको अनलाइन ठगीको सांकेतिक दृश्य

टिकटकमा ‘चाँदीको सिक्री’ किन्ने लोभमा परे एक युवक, ९७ हजार रुपैयाँ ठगी

टिकटकमा सस्तो चाँदीको सिक्री किन्ने लोभमा पर्दा एक युवक ९७ हजार रुपैयाँ ठगीको शिकार भएका छन्।

४ महिनाअघि
एमबीएस प्रश्नपत्र चुहावट अनुसन्धान

एमबीएस प्रश्नपत्र ‘ह्वाट्सएप’बाट कसरी बाहिरियो? अनुसन्धानले खुलायो चुहावटको श्रृंखला

एमबीएस प्रश्नपत्र परीक्षा अघि नै ह्वाट्सएपमार्फत बाहिरिएको प्रारम्भिक अनुसन्धानले देखाएको भन्दै प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

४ महिनाअघि
धादिङको बेल्खु क्षेत्रमा अवैध बालुवा उत्खनन अनुगमनमा खटिएको प्रहरी टोली

गुजरीको बेल्खु क्षेत्रमा अवैध बालुवा उत्खनन रोक्न धादिङ प्रहरी सक्रिय, सांसद आशिका तामाङको चासोपछि निगरानी कडा

धादिङको बेल्खु क्षेत्रमा त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा उत्खनन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले निगरानी र कारबाही अभियान तीव्र बनाएको जनाएको…

४ महिनाअघि
धान रोपाइँ गरिरहेका किसान र कृषि मन्त्री गीता चौधरी

मल अभावकै बीच देशभर ८३ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, कृषिमन्त्रीको आश्वासन– १५ दिनभित्र रासायनिक मल सहज हुन्छ

देशभर ८३.३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मल अभावबीच कृषिमन्त्री गीता चौधरीले आगामी १५ दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुने आश्वासन…

४ महिनाअघि