नेपालको आवाज

परम्परा तोड्दै २५ घण्टे दिल्ली दौडमा प्रधानमन्त्री बालेन शाह, भारतमा रातो कार्पेट र भव्य स्वागतको तयारी
परम्परा तोड्दै २५ घण्टे छरितो कार्यतालिकासहित भारत भ्रमणमा गएका प्रधानमन्त्री बालेन शाहको स्वागतका लागि नयाँदिल्लीमा रातो कार्पेट, झण्डा र संयुक्त होर्डिङ बोर्डहरूसहित…

दाङको लमहीमा भ्रमण बस दुर्घटना, १४ जना घाइते
दाङको लमही ९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे १ ख ३९३० नम्बरको भ्रमण बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएका…

गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर पर्वतकुमार केसी मृत फेला, दाजुद्वारा ज्यानसम्बन्धी कसुरमा जाहेरी
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत ५२ वर्षीय प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै क्वार्टरभित्र मृत फेला परेका छन्। दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा…

त्रिभुवन विमानस्थलबाट १ केजी ८०३.७७ ग्राम सुनजस्तो पहेँलो पदार्थसहित चिनियाँ नागरिक पक्राउ
हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौं आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुवा वाङ १ केजी ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित…

युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्री गुरुङद्वारा २ दिनभित्र स्वदेश फर्काइने आश्वासन
युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा अलपत्र परेका नेपाली युवाहरूले उद्धारको गुहार मागेपछि दुबईमै रहेका गृहमन्त्री सुदन गुरुङले दुई दिनभित्र स्वदेश फर्काइने आश्वासन…

ललितपुरमा भ्यानभित्र बोराभरी १ करोड ६७ लाख नगद बरामद, तीन जना पक्राउ
ललितपुरको नख्खुचोकतर्फ जाँदै गरेको भ्यानभित्र बोरामा लुकाइएको स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीको बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १४ जना घाइते (९ जनाको परिचय खुल्यो)
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई २० मिटर तल…

मोरङको रतुवामाईमा खेल्दाखेल्दै बेपत्ता ४ वर्षीय बालक निर्माणाधीन सेप्टिक ट्यांकीको खाल्डोमा मृत फेला
मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरबाट आइतबारदेखि बेपत्ता भएका ४ वर्षीय बालक रञ्जन राजवंशीको शव सोमबार दिउँसो कार्की टोलस्थित निर्माणाधीन सेप्टिक ट्यांकीको खाल्डोमा फेला…

मुगुको रारा जाँदै गरेको जिप ६ सय मिटर तल खस्दा काठमाडौंका तीन पर्यटकको मृत्यु, चालकसहित दुई घाइते (नामसहित)
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप मुगुको छायानाथ रारा–७ टोप्लामा दुर्घटना हुँदा काठमाडौंका तीन जनाको मृत्यु र दुई…

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ग्यास लिक भएको स्थानीयको आशंका विस्तृत विवरण आउन बाँकी
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको माथिल्लो तलामा शनिबार आगलागी भएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

विश्वभर माइक्रोसफ्टको सेवामा ठूलो अवरोध ७० भन्दा बढी देशमा आउटलुक, टिम्स र कोपाइलट ठप्प, एयरलाइन्सदेखि अदालतसम्म प्रभावित
विश्वका ७० भन्दा बढी देशमा माइक्रोसफ्टको आउटलुक, टिम्स र कोपाइलट सेवा अवरुद्ध हुँदा एयरलाइन्स, अस्पताल र कार्यालयहरूको कामकाज प्रभावित भएको छ।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान, नेपाल प्रहरीको आधुनिकीकरण र साइबर सुरक्षाबारे उच्चस्तरीय छलफल हुने
विश्व प्रहरी शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ यूएई प्रस्थान गरेका छन्। सम्मेलनमा एआई, साइबर सुरक्षा र प्रहरी…