अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय विधाका ताजा, तथ्यमा आधारित र विश्वसनीय नेपाली समाचार नेपालको आवाजमा पढ्नुहोस्।

🇦🇪🤝🇳🇵 दुबई प्रहरीको विशेष उद्धार टोली नेपालमा, रसुवामा खोज तथा उद्धार सुरु काठमाडौं, ७ सेप्टेम्बर २०२६।
नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि संयुक्त अरब इमिरेट्स (UAE) ले सहयोगलाई थप तीव्र बनाएको छ। UAE बाट पठाइएको विशेष Search & Rescue Team, जसमा Dubai Police को…

नेपाललाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ : अन्तर्राष्ट्रिय मञ्चमा तोसिमा कार्कीको जोडदार आवाज

तीन सन्तानको हत्या मुद्दामा लिन्डसे क्ल्यान्सीको ट्रायल निष्कर्षविहीन, जुरी सहमतिमा पुग्न नसकेपछि ‘मिस्ट्रायल’

भोटेकोशी बाढीपछि उद्धारमा अन्तर्राष्ट्रिय सहयोग, भारत–चीनसहितका विशेषज्ञ टोली परिचालन

लाइपजिग विमानस्थलको ड्रोन घटनापछि रुसमाथि दबाब बढाउँदै ईयू र नेटो, मस्कोले आरोप अस्वीकार गर्यो

अमेरिकी एक डलरको सिक्कामा ट्रम्पको तस्बिर, जीवित राष्ट्रपति अंकित दुर्लभ मुद्रा बिक्रीमा
अमेरिकाको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी टकसालले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित विशेष एक डलरको सिक्का बिक्रीमा ल्याएको छ। जीवित तथा बहालवाला राष्ट्रपति…

भूराजनीतिक तनाव बढेपछि नेदरल्यान्ड्सले अमेरिका र क्यानडाबाट ८६ टन सुन लन्डन सार्यो
भूराजनीतिक अस्थिरता बढिरहेका बेला नेदरल्यान्ड्सको केन्द्रीय बैंकले अमेरिका र क्यानडामा रहेको करिब ८६ टन सुन लन्डनतर्फ स्थानान्तरण गरेको छ। बैंकले संकटका बेला…

रुसी मिसाइल र ड्रोन आक्रमणपछि किभमा भीषण आगलागी
किभ, युक्रेन — १६ अगस्ट २०२६। रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल तथा ड्रोन आक्रमणपछि विभिन्न क्षेत्रमा ठूलो आगलागी भएको छ। आक्रमणका…

UAE मा अगस्ट २८ मा सार्वजनिक बिदा
UAE मा अगस्ट २८ मा सार्वजनिक बिदा, तीन दिनको लामो सप्ताहन्त हुने दुबई, अगस्ट १८, २०२६। संयुक्त अरब इमिरेट्स (UAE) सरकारले पैगम्बर…

भारतको झारखण्डमा बस दुर्घटना, रौतहटका ३ नेपाली तीर्थयात्रीको मृत्यु
भारतको झारखण्डस्थित कोडरमा जिल्लामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा रौतहटका तीन नेपालीको मृत्यु भएको छ। घाइतेहरूको संख्याबारे सञ्चारमाध्यममा फरक विवरण आएका छन्।