गुनासो तथा सुझाव
हाम्रा समाचार, फोटो, शीर्षक, विज्ञापन वा सेवासम्बन्धी गुनासो र सुझावलाई हामी गम्भीरतापूर्वक लिन्छौँ।
गुनासो पठाउँदा समावेश गर्नुहोस्
- सम्बन्धित समाचार वा पृष्ठको लिङ्क
- गलत वा आपत्तिजनक लागेको अंश
- समर्थन गर्ने प्रमाण वा विश्वसनीय स्रोत
- तपाईंको नाम र सम्पर्क विवरण
प्राप्त गुनासोको प्रकृति हेरी सम्पादकीय टोलीले परीक्षण, स्पष्टीकरण, संशोधन वा आवश्यक निर्णय गर्नेछ।