ताजा अपडेट
बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ

अर्थ/व्यवसाय

अर्थ/व्यवसाय विधाका ताजा, तथ्यमा आधारित र विश्वसनीय नेपाली समाचार नेपालको आवाजमा पढ्नुहोस्।

४० मेगावाटको रहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

४० मेगावाटको रहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

म्याग्दी — म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम सम्पन्न भएको छ। आयोजनाले अब परीक्षण विद्युत उत्पादनको तयारी थाले…

३ महिनाअघि
कालीकोटको तिला–१ जलविद्युत् आयोजना

कालीकोटको तिला–१ जलविद्युत् आयोजनामा बैंकहरूको ठूलो लगानी जुट्दै, २९८ मेगावाटको पहिलो चरणमा ६० अर्ब लागत

कालीकोटको तिला–१ जलविद्युत् आयोजनाको २९८ मेगावाट चरणका लागि NMB, Global IME, Prabhu र NIDC सहितका वित्तीय संस्थाको कन्सोर्टियमबाट ऋण लगानी जुटाउने प्रक्रिया…

३ महिनाअघि
विपद् पीडितको आवास पुनर्निर्माण कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशन

विपद् पीडितलाई सहुलियतपूर्ण आवास कर्जा दिन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

विपद्बाट घर क्षतिग्रस्त भएका परिवारलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

३ महिनाअघि
नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको सांकेतिक दृश्य

एकैदिन तोलामा ४,६०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४,६०० रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ।

३ महिनाअघि
यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने विषयमा काठमाडौंमा भएको छलफल

यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने पहल, लगानीको वातावरण सुधार्न राजदूतको सुझाव

Startup Summit Nepal 2026 र यूएईका राजदूतबीच नेपाली स्टार्टअपलाई यूएईका लगानीकर्तासँग जोड्ने विषयमा छलफल भएको छ। राजदूतले लगानीमैत्री वातावरण, दक्ष जनशक्ति र…

३ महिनाअघि
नेपालमा डिजिटल भुक्तानी र साइबर सुरक्षाको प्रतीकात्मक दृश्य

डिजिटल भुक्तानीको प्रयोग बढेसँगै सुरक्षा जोखिम पनि बढ्दो, राष्ट्र बैंकले औंल्यायो

डिजिटल भुक्तानीको प्रयोग विस्तार हुँदै जाँदा साइबर तथा कारोबार सुरक्षासम्बन्धी जोखिमसमेत बढिरहेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ।

३ महिनाअघि
नेपालमा YouTube TikTok Facebook लगायत सामाजिक सञ्जालको आम्दानीमा ५ प्रतिशत कर

सामाजिक सञ्जालबाट हुने आम्दानीमा ५ प्रतिशत कर कायम, बैंकबाटै TDS कट्टी हुने

YouTube, TikTok, Facebook लगायत सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट विदेशी मुद्रामा प्राप्त हुने आम्दानीमा सरकारले ५ प्रतिशत करको व्यवस्थालाई निरन्तरता दिएको छ।

३ महिनाअघि
बझाङबाट उराई पास हुँदै ताक्लाकोट व्यापारका लागि जाने नेपाली व्यापारी

सात वर्षपछि बझाङ–ताक्लाकोट परम्परागत सीमा व्यापार पुनः सुरु, ४३ व्यापारी तिब्बत पुगे

कोभिडपछि करिब सात वर्षदेखि रोकिएको बझाङ–ताक्लाकोट परम्परागत व्यापार पुनः सुरु भएको छ। साइपाल र तलकोटका ४३ व्यापारी ५,२०० मिटर उचाइको उराई पास…

३ महिनाअघि