ताजा अपडेट
बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ

मुख्य समाचार

मुख्य समाचार विधाका ताजा, तथ्यमा आधारित र विश्वसनीय नेपाली समाचार नेपालको आवाजमा पढ्नुहोस्।

दाङको लमहीस्थित शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा पल्टिएको भ्रमण बस

दाङको लमहीमा भ्रमण बस दुर्घटना, १४ जना घाइते

दाङको लमही ९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे १ ख ३९३० नम्बरको भ्रमण बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएका छन्।

१० दिनअघि
बेत्रावतीमा रातिको समयमा एक्स्काभेटरको सहयोगमा बेलिब्रिजको संरचना जडान गर्दै निर्माण टोली।

बेत्रावतीमा बेलिब्रिज जडान आधा सकिएको लम्सालको भनाइ, आइतबारभित्र यातायात खुलाउने लक्ष्य

बेत्रावतीमा बेलिब्रिज जडानको करिब आधा काम सम्पन्न भएको सुनिल लम्सालले बताएका छन्। वर्षाको असरबीच राति पनि काम गर्दै आइतबारभित्र यातायात खुलाउने लक्ष्य…

१ महिनाअघि
Featured image तय हुन बाँकी

एआईजी निलम्बनपछि गृहमन्त्रीको चेतावनी: गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति छैन

संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित भएपछि गृहमन्त्री गुरुङले पदीय पहुँचको दुरुपयोग गर्नेलाई उन्मुक्ति नदिने बताएका छन्।

१ महिनाअघि
मकवानपुरमा अमिलो साँध्ने क्रममा युरिया मल परेपछि ९ जना बिरामी

मकवानपुरमा अमिलो साँध्ने क्रममा युरिया मल परेपछि ९ जना बिरामी

मकवानपुरमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा युरिया मल प्रयोग भएपछि ९ जना बिरामी भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको जानकारीअनुसार, अमिलो…

१ महिनाअघि
कास्किमा बहिनीको फोटो ‘मेरो बुढी’ भन्दै फेसबुकमा राखेको आरोपमा युवकविरुद्ध साइबर मुद्दा

कास्किमा बहिनीको फोटो ‘मेरो बुढी’ भन्दै फेसबुकमा राखेको आरोपमा युवकविरुद्ध साइबर मुद्दा

सुर्खेतमा काकीकी बहिनीको फोटो फेसबुकमा राखेर उनलाई आफ्नी “बुढी” अर्थात् श्रीमतीका रूपमा प्रस्तुत गरेको आरोपमा एक युवकविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा अघि बढेको…

२ महिनाअघि
भारी वर्षासँगै कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग दुवैतर्फी अवरुद्ध, यात्रा नगर्न प्रशासनको आग्रह

भारी वर्षासँगै कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग दुवैतर्फी अवरुद्ध, यात्रा नगर्न प्रशासनको आग्रह

धादिङ, असोज ९ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरमा माथिबाट ढुङ्गासहितको…

२ महिनाअघि
हितेन्द्रदेव शाक्य र पृष्ठभूमिमा सर्वोच्च अदालतको भवन।

पुनर्बहाली माग्दै सर्वोच्च पुगेका हितेन्द्रदेव शाक्यको रिटमा सरकारसँग १५ दिनभित्र जवाफ माग

हितेन्द्रदेव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा सर्वोच्च अदालतले विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ। अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलमा बोलाइएको छ।

२ महिनाअघि
Featured image तय हुन बाँकी

भोटेकोशीमा फेरि ठूलो बाढी आउने हल्लाबीच आधिकारिक स्पष्टोक्ति: ‘तत्काल ठूलो बाढीको सम्भावना छैन’

रसुवा र नुवाकोटमा हिमताल विस्फोट भएर भोटेकोशीमा पुनः ठूलो बाढी आउने हल्लाबीच सरकारी निकायले हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढीको सम्भावना…

२ महिनाअघि