ताजा अपडेट
बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ

राष्ट्रिय परिचयपत्र

बैंकको काउन्टरमा सेवाग्राहीले कर्मचारीलाई नागरिकता प्रमाणपत्र बुझाउँदै गरेको सांकेतिक चित्र।

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको परमादेश

राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्म वैकल्पिक पहिचानका कागजात परीक्षण गरेर बैंकिङ सेवा उपलब्ध गराउन सर्वोच्चले परमादेश दिएको छ।

१ महिनाअघि
डिजिटल स्वास्थ्य बीमा र परिचयपत्रको सांकेतिक चित्र (एआई निर्मित)।

पुसदेखि स्वास्थ्य बीमा गर्न र सेवा लिन राष्ट्रिय परिचयपत्र चाहिने, १६ वर्ष पूरा भएकालाई नयाँ नियम

१६ वर्ष पूरा भएका नागरिकलाई पुस १ देखि स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न र सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय…

१ महिनाअघि
राष्ट्रिय परिचयपत्र तथा ई–केवाईसी अपडेटका नाममा हुने डिजिटल बैंकिङ ठगीसम्बन्धी सांकेतिक तस्वीर

राष्ट्रिय परिचयपत्र अपडेटका नाममा बढ्यो डिजिटल ठगी, अनजान लिंक र OTP बाट जोगिन आग्रह

राष्ट्रिय परिचयपत्र तथा ई–केवाईसी अपडेटका नाममा नक्कली लिंक पठाएर बैंकिङ विवरण र OTP चोरी गर्ने प्रयास बढेपछि ग्राहकलाई अपरिचित लिंकबाट जोगिन आग्रह…

३ महिनाअघि
राष्ट्रिय परिचयपत्र अपडेटको बहानामा मोबाइल बैंकिङ OTP माग्ने साइबर ठगीसम्बन्धी सचेतना

राष्ट्रिय परिचयपत्र अपडेटको बहानामा OTP माग्ने ठगीबाट सावधान रहन आग्रह

राष्ट्रिय परिचयपत्रको विवरण मोबाइल बैंकिङमा अपडेट गरिदिने भन्दै फोन गरी OTP माग्ने प्रयास बढेकाले बैंकको आधिकारिक एप वा शाखाबाट मात्र विवरण अद्यावधिक…

४ महिनाअघि
राष्ट्रिय परिचयपत्र र बैंक खातासम्बन्धी विवरण अद्यावधिकको प्रतीकात्मक तस्बिर

राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक

राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरे पुरानो बैंक खाता तत्काल बन्द, फ्रिज वा ब्लक हुने व्यवस्था नरहेको तथ्यजाँचबाट खुलेको छ।

४ महिनाअघि
पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न असोज मसान्तसम्म समय

पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न असोज मसान्तसम्म समय

नेपाल राष्ट्र बैंकले पुराना बैंक खातावालाको विवरण राष्ट्रिय परिचयपत्रसँग जोड्न २०८३ असोज मसान्तसम्म स्वघोषणा तथा केवाईसी अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।

४ महिनाअघि