सर्वोच्च अदालत

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको परमादेश
राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्म वैकल्पिक पहिचानका कागजात परीक्षण गरेर बैंकिङ सेवा उपलब्ध गराउन सर्वोच्चले परमादेश दिएको छ।

पुनर्बहाली माग्दै सर्वोच्च पुगेका हितेन्द्रदेव शाक्यको रिटमा सरकारसँग १५ दिनभित्र जवाफ माग
हितेन्द्रदेव शाक्यको पुनर्बहालीसम्बन्धी रिटमा सर्वोच्च अदालतले विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ। अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलमा बोलाइएको छ।

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ मागेको छ।

सरकारी टेन्डर सूचना पत्रिकामा रोक्ने कानुनबारे सर्वोच्चले सरकारसँग जवाफ माग्यो
सरकारी निकायका टेन्डर सूचना पत्रपत्रिकामा प्रकाशित गर्न रोक्दै वेबसाइटमा मात्रै राख्ने कानुनी व्यवस्थाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारसँग कारण देखाऊ…

सांसदलाई निर्वाचन क्षेत्रका नाममा स्वेच्छिक बजेट बाँड्न सर्वोच्चको रोक, देशभर लागू हुने निर्देशन
सर्वोच्च अदालतले सांसदलाई निर्वाचन क्षेत्र विकासका नाममा स्वेच्छिक रूपमा सरकारी रकम खर्च गर्न दिने अभ्यास संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत ठहर गर्दै संघ…

कांग्रेस आधिकारिकता विवाद पुनरावलोकनमा, तत्काल नबदलिने वर्तमान नेतृत्वको मान्यता
सर्वोच्चले कांग्रेस आधिकारिकता विवाद पुनरावलोकन गर्ने भए पनि अन्तिम निर्णय नआएसम्म वर्तमान नेतृत्वको आधिकारिकता कायमै रहनेछ।

सर्वोच्चका न्यायाधीशमाथि दबाबको अन्तर्राष्ट्रिय दाबीप्रति मन्त्री सोविता गौतमको आपत्ति
कानुनमन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबाब दिइएको भन्ने अन्तर्राष्ट्रिय दाबीको आधार सार्वजनिक गर्न माग गर्दै नेपालको संसदको सार्वभौमिकतामाथि हस्तक्षेप हुने…

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट, सरकारलाई कारण देखाउ आदेश
अपाङ्गतामैत्री प्रजनन तथा यौन स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश दिएको छ।