निर्वाचन आयोग

विदेशबाट नेपालीले मतदान गर्न पाउने बाटो खुल्दै, कानुनी–प्राविधिक तयारीमा निर्वाचन आयोग
विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर बसिरहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने व्यवस्था कार्यान्वयनतर्फ लैजान कानुनी र प्राविधिक तयारी तथा छलफल…

आगामी निर्वाचनको सुरक्षाबारे निर्वाचन आयोग र नेपाल प्रहरीबीच छलफल
आगामी निर्वाचनलाई सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग र नेपाल प्रहरीबीच सुरक्षा तयारी तथा प्रहरीको भूमिकाबारे छलफल भएको छ।

विदेशमा रहेका नेपालीलाई मतदान गराउने पाँच विकल्प प्रस्ताव, निर्वाचन आयोगले सरकारलाई बुझायो सुझाव
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न पाँच वटा सम्भावित मतदान मोडल सरकारसमक्ष प्रस्ताव गरेको छ।