राजनीति
राजनीति विधाका ताजा, तथ्यमा आधारित र विश्वसनीय नेपाली समाचार नेपालको आवाजमा पढ्नुहोस्।

सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले–नेकपाबीच प्रारम्भिक संवाद
एमाले–कांग्रेस सत्ता सहकार्य टुट्ने क्रमसँगै सातै प्रदेशमा वाम गठबन्धनको सरकार गठन गर्ने विषयमा एमाले र नेकपाबीच प्रारम्भिक संवाद सुरु भएको बताइएको छ।

जापानमा कुटपिट भएको हल्ला निराधार रहेको सांसद ज्ञानेन्द्र शाहीको स्पष्टीकरण

अर्थमन्त्री परिवर्तनको तयारी भएको दाबी, स्वर्णिम वाग्लेको विकल्पमा विदुषी राणाको चर्चा

स्थानीयदेखि संघीय चुनावसम्म उज्यालो नेपाल रोजिने कुलमान घिसिङको दाबी

