रास्वपाको ‘सूचना बुलेटिन’मा सांसद रिमा विश्वकर्मा: दलको प्रत्यक्ष सूचना कि समाचार–प्रचारको सीमामाथि नयाँ बहस?
रास्वपाको आधिकारिक सूचना बुलेटिनमा सांसद रिमा विश्वकर्मा प्रस्तोताका रूपमा देखिएपछि राजनीतिक दलको प्रत्यक्ष सूचना, सांसदको भूमिका र स्वतन्त्र पत्रकारिताबीचको सीमाबारे बहस सुरु…
२ घण्टाअघि