देशभरका विभिन्न राजमार्गको पछिल्लो अवस्थाअनुसार केही सडक एकतर्फी सञ्चालनमा छन् भने केही सडक पूर्ण रूपमा बन्द रहेका छन्।