चाडपर्व खर्च नपाएका श्रमिकले श्रम कार्यालय वा विभागमा उजुरी दिन सक्छन्। एक वर्ष सेवा नपुगेकाले पनि काम गरेको अवधिको अनुपातमा रकम पाउँछन्।