रहर

बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार
काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलो १७० ग्राम लागुऔषध गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार…

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश
काठमाडौं। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा…

धरानमा १२४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित पाँच जना पक्राउ
काठमाडौं। सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी…

धादिङमा भीषण बोलेरो दुर्घटना, एक महिलाको मृत्यु, नौ जना घाइते
काठमाडौं। धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना…

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सामाजिक सञ्जालमार्फत प्रहरीसँग सम्बन्धित विषयमा मिथ्या तथा भ्रामक सूचना प्रकाशन र प्रसारण गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको…

मुगुबाट जुम्ला आउँदै गरेको बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं। मुगुबाट जुम्लातर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जुम्लाको…

पत्रकार पक्राउ प्रकरणले राजनीतिक माहोल तात्यो, प्रेस स्वतन्त्रतामाथि उठ्यो प्रश्न
काठमाडौं। पत्रकार पक्राउ गरिएको घटनाले पछिल्लो समय राजनीतिक तथा सञ्चार क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई…

भूतको डरले रोकिएको निर्माण कार्य, सांसद आफैं मसानघाटमा सुतेपछि सुरु!
भारतको आन्ध्र प्रदेशमा भूतको डरका कारण रोकिएको निर्माण कार्य सुरु गराउन एक सांसद आफैं तीन रात मसानघाटमा सुतेको समाचार सार्वजनिक भएको छ।…

नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, पहिलो एपिसोडमा सन्दीप क्षेत्री, सुरक्षा पन्त र कुमा सागर
काठमाडौं — नेपाल प्रहरीले नागरिकसँग प्रत्यक्ष संवाद बढाउने र प्रहरी संगठनबारे आम नागरिकको बुझाइ स्पष्ट बनाउने उद्देश्यसहित आफ्नै ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा…

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए
दसैँका लागि घर फर्किनेको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए काठमाडौं, असोज २७। बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट…

महाराष्ट्रमा नवविवाहित जोडीको शव फेला, हत्याको आशंकामा प्रहरीद्वारा अनुसन्धान
महाराष्ट्र, भारत। भारतको महाराष्ट्रस्थित धुले जिल्लाको तापी नदीमा नवविवाहित जोडीको शव फेला परेको छ। करिब चार महिनाअघि विवाह गरेका श्रीमान्–श्रीमतीको शव एकअर्कालाई…

दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु, १२ घाइते नवलपुर, ३ अक्टोबर २०२६ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका…