रवि लामिछाने

विधानका प्रावधानमाथि प्रश्न उठ्दा रवि लामिछानेले भने– ‘आगामी पाँच वर्ष पनि त्याग गर्न तयार छु’
रास्वपा सभापति रवि लामिछानेले पार्टी विधानबारे उठेका प्रश्नको जवाफ दिँदै आवश्यक परे आगामी पाँच वर्षसम्म पनि त्याग गर्न तयार रहेको बताएका छन्।

सुनसरी घटनापछि रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
सुनसरी घटनापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।