ताजा अपडेट
ललिता निवास प्रकरणमा लिखित जवाफ मागिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ मागेको छ।

४ घण्टाअघि