
राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुरानो बैंक खाता ब्लक हुने दाबी भ्रामक
राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरे पुरानो बैंक खाता तत्काल बन्द, फ्रिज वा ब्लक हुने व्यवस्था नरहेको तथ्यजाँचबाट खुलेको छ।

पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न असोज मसान्तसम्म समय
नेपाल राष्ट्र बैंकले पुराना बैंक खातावालाको विवरण राष्ट्रिय परिचयपत्रसँग जोड्न २०८३ असोज मसान्तसम्म स्वघोषणा तथा केवाईसी अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।