ताजा अपडेट
बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ बाराको पथलैयाबाट २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार ❤️ सुदन गुरुङ विवाह बन्धनमा बाँधिँदै, १७ गते शुभविवाह गर्ने घोषणा! दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ

प्रविधि

फोन नम्बर गोप्य राखेर सम्पर्क गर्न मिल्ने ह्वाट्सएप युजरनेम सुविधा

ह्वाट्सएपमा फोन नम्बर नदिई ‘युजरनेम’ बाट सम्पर्क गर्न सकिने सुविधा विस्तार हुँदै

ह्वाट्सएपले मोबाइल नम्बर सार्वजनिक नगरी युजरनेममार्फत नयाँ व्यक्ति तथा व्यवसायसँग सम्पर्क गर्न सकिने नयाँ प्रणाली चरणबद्ध रूपमा विस्तार गरिरहेको छ।

३ महिनाअघि
पृथ्वी वरिपरि परिक्रमा गरिरहेका स्याटेलाइटहरूको सांकेतिक दृश्य

अन्तरिक्ष पनि अब युद्धको नयाँ मोर्चा? पृथ्वी वरिपरिका स्याटेलाइटहरू बढ्दो जोखिममा

आधुनिक विश्व स्याटेलाइटमा निर्भर बन्दै जाँदा अन्तरिक्ष पनि भविष्यको सैन्य प्रतिस्पर्धाको नयाँ क्षेत्र बन्न सक्ने विश्लेषण सार्वजनिक भएको छ।

३ महिनाअघि
मनसुनका बेला नेपालमा टिकटकको सर्च गाइड सुविधा

मनसुनमा गलत सूचना रोक्न टिकटकको ‘सर्च गाइड’ सार्वजनिक, नेपालका प्रयोगकर्ताले अब आधिकारिक सूचना सजिलै पाउने

मनसुनका बेला फैलिन सक्ने गलत सूचना रोक्न र आधिकारिक जानकारीमा पहुँच बढाउन टिकटकले नेपालका प्रयोगकर्ताका लागि ‘सर्च गाइड’ सार्वजनिक गरेको छ।

४ महिनाअघि