
नेपाल टेलिकमको बक्यौता शुल्कमा जरिवाना मिनाहा, माघ मसान्तभित्र तिरे सुविधा पाइने
नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता सेवा शुल्कमा लाग्ने जरिवाना माघ मसान्तभित्र भुक्तानी गर्ने ग्राहकका लागि मिनाहा गर्ने घोषणा गरेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाल
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन्। पुनर्बहालीसँगै उनी पुनः संस्थाको नेतृत्वमा फर्किएकी हुन्।