सांसदलाई निर्वाचन क्षेत्रका नाममा स्वेच्छिक बजेट बाँड्न सर्वोच्चको रोक, देशभर लागू हुने निर्देशन
सर्वोच्च अदालतले सांसदलाई निर्वाचन क्षेत्र विकासका नाममा स्वेच्छिक रूपमा सरकारी रकम खर्च गर्न दिने अभ्यास संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत ठहर गर्दै संघ…
२ घण्टाअघि