मल अभावकै बीच देशभर ८३ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, कृषिमन्त्रीको आश्वासन– १५ दिनभित्र रासायनिक मल सहज हुन्छ
देशभर ८३.३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मल अभावबीच कृषिमन्त्री गीता चौधरीले आगामी १५ दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुने आश्वासन…
2 weeks अगाडि