स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी

स्मार्ट टेलिकम प्रकरणः पूर्वअध्यक्ष भण्डारीलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीमाथि अनुसन्धान गर्न अदालतले थप ६ दिनको म्याद दिएको छ।

३ घण्टाअघि