गृहमन्त्री सुधन गुरुङले पनि शेयर गरे तादी खोलामा पुल निर्माण सम्पन्न भएकोजस्तो देखिने भ्रामक AI तस्बिर
तादी खोलामा पुल निर्माण सम्पन्न भएकोजस्तो देखाउने AI तस्बिर गृहमन्त्री सुधन गुरुङले समेत शेयर गरेका छन्। वास्तविक निर्माणस्थलको तस्बिरसँग तुलना गर्दा उक्त…
४ घण्टाअघि