ट्राफिक

काठमाडौंमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते
काठमाडौंमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

देशभरका राजमार्गको पछिल्लो अवस्था: केही सडक एकतर्फी, केही पूर्ण रूपमा बन्द
देशभरका विभिन्न राजमार्गको पछिल्लो अवस्थाअनुसार केही सडक एकतर्फी सञ्चालनमा छन् भने केही सडक पूर्ण रूपमा बन्द रहेका छन्।