देवानगञ्ज घटनाको अनुसन्धान पूरा गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिलाई थप १५ दिन दिएको छ।