तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै उनका आमा–बुबा काठमाडौं पुगेपछि गृह मन्त्रालयमा सरकारी पक्षसँग वार्ता अघि बढेको छ।