राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।