ताजा अपडेट
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा सामाजिक सञ्जालबाट हुने आम्दानीमा ५ प्रतिशत कर कायम, बैंकबाटै TDS कट्टी हुने १४ करोडभन्दा बढी खर्चिएको सुदूरपश्चिम प्रदेशसभा विधायनमा निष्प्रभावी, बजेटसमेत संकटमा सात वर्षपछि बझाङ–ताक्लाकोट परम्परागत सीमा व्यापार पुनः सुरु, ४३ व्यापारी तिब्बत पुगे हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा सामाजिक सञ्जालबाट हुने आम्दानीमा ५ प्रतिशत कर कायम, बैंकबाटै TDS कट्टी हुने १४ करोडभन्दा बढी खर्चिएको सुदूरपश्चिम प्रदेशसभा विधायनमा निष्प्रभावी, बजेटसमेत संकटमा सात वर्षपछि बझाङ–ताक्लाकोट परम्परागत सीमा व्यापार पुनः सुरु, ४३ व्यापारी तिब्बत पुगे
नेपालमा YouTube TikTok Facebook लगायत सामाजिक सञ्जालको आम्दानीमा ५ प्रतिशत कर

सामाजिक सञ्जालबाट हुने आम्दानीमा ५ प्रतिशत कर कायम, बैंकबाटै TDS कट्टी हुने

YouTube, TikTok, Facebook लगायत सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट विदेशी मुद्रामा प्राप्त हुने आम्दानीमा सरकारले ५ प्रतिशत करको व्यवस्थालाई निरन्तरता दिएको छ।

२ घण्टाअघि