स्वास्थ्य, अस्पताल, जनस्वास्थ्य, उपचार र स्वास्थ्य नीतिसम्बन्धी प्रमाणित समाचार तथा जानकारी।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि करिब ४० चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने देशभर गैरआकस्मिक स्वास्थ्य सेवा प्रभावित भएको छ।