अर्थ विधाका ताजा, तथ्यमा आधारित र विश्वसनीय नेपाली समाचार नेपालको आवाजमा पढ्नुहोस्।
काठमाडौं उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर नपाए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास लिन सकिने व्यवस्था मिलाउन उद्योगमन्त्री गौरीकुमारी यादवले निर्देशन दिएकी छन्।