हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा
हेटौंडा — लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषयमा चर्चा बढेको छ। उद्योग सञ्चालनमा आएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै स्वदेशी कपडा उत्पादनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्ने विषयमा सम्बन्धित पक्षले पहल गर्नुपर्ने आवाज उठ्दै आएको छ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा



० प्रतिक्रिया