स्याङ्जाको भीरकोट नगरपालिका–३, देउरालीमा आइतबार राति बाघले खोरमै पसेर बाख्रामाथि आक्रमण गर्दा ९ वटा बाख्रा मरेका छन्।
स्थानीयका अनुसार बाघको आक्रमणबाट २ खसी, २ पाठो, २ पाठी र ४ वटा ब्याउने माउ बाख्रा मरेका हुन्। घटनापछि देउराली क्षेत्रमा बाघको त्रास बढेको छ।
स्थानीयले बाघको आतंकबाट थप क्षति हुन नदिन सम्बन्धित निकायसँग आवश्यक पहल गर्न माग गरेका छन्।
स्याङ्जामा खोरमै पसेर बाख्रामाथि बाघको आक्रमण
स्याङ्जाको भीरकोट नगरपालिका–३, देउरालीमा आइतबार राति बाघले खोरमै पसेर बाख्रामाथि आक्रमण गर्दा ९ वटा बाख्रा मरेका छन्। स्थानीयका अनुसार बाघको आक्रमणबाट २ खसी, २ पाठो, २ पाठी र ४ वट…





० प्रतिक्रिया