नुवाकोट, भदौ १० । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा लेदोसहितको बाढीले तीनतले घर पुरिएको छ।
बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको जनाइएको छ। सुरक्षाकर्मीले उद्धार कार्य जारी राख्दै घरबाट निकालिएका शवलाई हेलिकोप्टरमार्फत त्रिशूली पठाउने तयारी गरेका छन्।
बाढीका कारण उक्त क्षेत्रमा ठूलो क्षति पुगेको छ भने स्थानीयवासीमा त्रास फैलिएको छ। उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्।
भोटेकोसी बाढीले विदुरमा तीनतले घर पुरियो, २४ जनाको शव निकालियो
नुवाकोट, भदौ १० । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा लेदोसहितको बाढीले तीनतले घर पुरिएको छ। बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएक…









० प्रतिक्रिया