Samsung Nepal ले Galaxy Z Fold7 खरिदमा क्यासब्याक, एक्सचेन्ज बोनस र EMI सुविधा सहित विशेष अफर सार्वजनिक गरेको छ।