Samsung का TV तथा होम अप्लायन्स खरिदमा साउन्डबारदेखि १६ प्रतिशतसम्म क्यासब्याक र दैनिक–साप्ताहिक लक्की ड्रको अफर सार्वजनिक भएको छ।