इजरायलमा १,४६४ नेपालीलाई सहायक कामदारको अवसर, मासिक तलब ६,४४३.६५ शेकेल; २५–४५ वर्षकाले आवेदन दिन पाउने
इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि १,४६४ नेपाली सहायक कामदार माग गरिएको छ। २५ देखि ४५ वर्षका योग्य नेपालीले आवेदन दिन सक्नेछन् भने…
१ घण्टाअघि