४५७ वर्ष पुरानो ‘मर्केटर’ नक्साको विकल्पमा Equal Earth, अफ्रिकाको वास्तविक आकार देखाउने प्रस्तावमा १६४ देशको समर्थन
मर्केटर नक्सामा ग्रिनल्यान्ड र अफ्रिका झन्डै उस्तै देखिए पनि वास्तविकतामा अफ्रिका करिब १४ गुणा ठूलो छ। अब संयुक्त राष्ट्रसंघ महासभामा १६४ देशले…
१ घण्टाअघि