हाम्रो पात्रो/हाम्रो पेको डेटा बिक्रीमा राखिएको दाबी, प्रभावित संख्या र विवरण पुष्टि हुन बाँकी
हाम्रो पात्रो/हाम्रो पेसँग सम्बन्धित प्रयोगकर्ता डेटा बिक्रीमा राखिएको दाबी आएको छ। संख्या, डेटाको वास्तविकता र कम्पनीको प्रतिक्रिया स्पष्ट हुन बाँकी छन्।
१८ घण्टाअघि