राति खेतमा पस्छन् जङ्गली हात्ती, कैलाली र कञ्चनपुरका किसानलाई बाली जोगाउनै मुस्किल
कञ्चनपुर/कैलाली, कात्तिक ७। सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा जङ्गली हात्तीले धान तथा उखुबालीमा क्षति पुर्याउँदा किसान समस्यामा परेका छन्। साँझ परेपछि बस्ती र…
१ महिनाअघि