सुस्ता

नारायणीको कटान तीव्र, सुस्तावासी रातभर अस्थायी तटबन्ध जोगाउन खटिए
नारायणी नदीको कटान तीव्र भएपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का स्थानीय बासिन्दा बस्ती र जमिन जोगाउन रातभर अस्थायी तटबन्ध सुदृढीकरणमा खटिएका छन्।

सुस्ता सीमा विवादमा भारतीय एसएसबीको गतिविधिप्रति स्थानीयको आपत्ति, सीमा सुरक्षाबारे फेरि उठ्यो प्रश्न
सुस्ता क्षेत्रमा भारतीय एसएसबीको गतिविधिपछि स्थानीयले विरोध जनाएका छन्। घटनापछि सीमा सुरक्षाबारे फेरि बहस सुरु भएको छ।