सुविसुले नुवाकोटका दुई विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित परिवारलाई आफन्तसँग सम्पर्क र सूचना आदानप्रदान गर्न निःशुल्क Wi-Fi उपलब्ध गराएको छ।