सुनको मूल्य

Fed को ब्याजदर वृद्धिपछि सुनमा दबाब, डलर बलियो हुँदा विश्व बजारमा १% भन्दा बढी गिरावट
अमेरिकी ब्याजदर वृद्धिपछि डलर बलियो बनेको छ, जसको असरले अन्तर्राष्ट्रिय बजारमा सुन १% भन्दा बढी घटेको छ।

एकैदिन तोलामा ४,६०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४,६०० रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ।