काठमाडौंमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।