ताजा अपडेट
विष्णु माझीको ‘घरबार’मा वैदेशिक रोजगारीको वियोग, तीज गीतमार्फत फेरि महिलाको घरभित्रको कथा ‘ह्याकर’ बनेर महिलालाई धम्की, निजी तस्बिर–भिडियो सार्वजनिक गर्ने त्रास देखाई ९ लाख ९५ हजार असुलेको आरोपमा युवक पक्राउ सरकारी ओहोदामा बसेकाहरू ‘लाइक–भ्युज खोज्ने इन्फ्लुएन्सर’ जस्ता देखिन थालेको दाबी दार्चुलामा ठूलो पहिरो, चमेलिया नदी आंशिक थुनियो; तटीय क्षेत्रमा सतर्कता विष्णु माझीको ‘घरबार’मा वैदेशिक रोजगारीको वियोग, तीज गीतमार्फत फेरि महिलाको घरभित्रको कथा ‘ह्याकर’ बनेर महिलालाई धम्की, निजी तस्बिर–भिडियो सार्वजनिक गर्ने त्रास देखाई ९ लाख ९५ हजार असुलेको आरोपमा युवक पक्राउ सरकारी ओहोदामा बसेकाहरू ‘लाइक–भ्युज खोज्ने इन्फ्लुएन्सर’ जस्ता देखिन थालेको दाबी दार्चुलामा ठूलो पहिरो, चमेलिया नदी आंशिक थुनियो; तटीय क्षेत्रमा सतर्कता
सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनको सार्वजनिक सन्देश

सुनसरी घटनापछि प्रधानमन्त्री बालेनको अपिल: दोषीलाई कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाइने

सुनसरी घटनापछि प्रधानमन्त्री बालेनले दोषीलाई कानुनअनुसार कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन आग्रह गरेका छन्।

१ महिनाअघि
कर नीतिबारे टंक दाहालको सामाजिक सञ्जाल पोस्ट

कर नीतिमा पुनर्विचार गर्न टंक दाहालको आग्रह, ‘लिने र दिनेबीच सन्तुलन हुनुपर्छ’

टंक दाहालले कर आवश्यक भए पनि नागरिकले त्यसअनुसार सेवा पाउनुपर्ने भन्दै कर नीतिमा सन्तुलन कायम गर्न सरकारलाई आग्रह गरेका छन्।

१ महिनाअघि
सरकार ‘ब्लु बस’ अवधारणाबाट पछि हट्यो, साझा यातायातका गाडी निलो बनाउने तयारी स्थगित

सरकार ‘ब्लु बस’ अवधारणाबाट पछि हट्यो, साझा यातायातका गाडी निलो बनाउने तयारी स्थगित

जनस्तरबाट विरोध हुने संकेत देखिएपछि सरकारले साझा यातायातका केही गाडी निलो बनाउने ‘ब्लु बस’ अवधारणाबाट पछि हटेको छ।

१ महिनाअघि