गायिका सम्झना भण्डारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशनमा खुलातर्फ सहकोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।