गायिका समीक्षा अधिकारीले डेढ वर्षदेखि विभिन्न नम्बरबाट लगातार फोन आएर हैरान भएको र करिब ५०० मोबाइल नम्बर ब्लक गरिसकेको सार्वजनिक गरेकी छन्।