संसद

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा ११ सांसदका प्रश्नको जवाफ दिने
प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभामा ११ सांसदले दर्ता गरेका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्।

राइड शेयरिङ र डेलिभरी कामदारका लागि कानुनी सुरक्षा माग — सांसद राणाको सरकारसँग आग्रह
सांसद राणाले राइड शेयरिङ र डेलिभरी कामदारका लागि कानुनी मान्यता, बीमा र सामाजिक सुरक्षाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।