आराम गरिरहेको होइन, मृत पुमाको तस्बिर हो: ‘वार्निङ साइन’ले जित्यो वन्यजन्तु फोटो पत्रकारिता पुरस्कार
आराम गरिरहेको जस्तो देखिने पुमा वास्तवमा मृत हो। अर्जेन्टिनामा फ्रान्सिस्को नेग्रोनीले खिचेको यस तस्बिरले वन्यजन्तु फोटो पत्रकारिता पुरस्कार जितेको छ।
१ महिनाअघि