लगानीकर्तालाई सात वर्गमा छुट्याउने सेबोनको प्रस्ताव, IPO र जोखिमयुक्त लगानीमा फरक व्यवस्था हुन सक्ने
नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई वित्तीय क्षमता, जोखिम वहन क्षमता र लगानी उद्देश्यका आधारमा सात वर्गमा विभाजन गर्ने प्रस्ताव अघि सारेको छ।
१ दिनअघि