विदेशी स्टारको उपस्थितिबीच एनपीएलमा नेपाली प्रतिभाले पनि प्रभाव देखाउन थालेका छन्। जनकपुरका राहुल यादवले काठमाडौंविरुद्ध चार विकेट लिँदै ध्यान तानेका छन्।